Rajendra Parajuli

Rajendra Parajuli

राजेन्द्र पराजुली

राजेन्द्र पराजुली मूलतः कथाकारका रूपमा परिचित छन् । उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासङ्ग्रह प्रकाशित भएका छन् । शुक्रराज शास्त्रीको चस्मा कथासङ्ग्रह २०७३ सालको मदन पुरस्कारको छोटो सूचीमा परेको थियो । कथासङ्ग्रसहित पराजुलीका अनायिका उपन्यास, भ्रष्ट संवेदना कवितासंग्रह र कोटेश्वरको केटो संस्मरणकृति प्रकाशित भइसकेका छन् । पत्रकारितामा आवद्ध उनका कथामा पेसागत विकृतिसमेत केलाइएका हुन्छन् ।

राजेन्द्र पराजुलीले शुक्रराज शास्त्रीको चस्माको लागि वि.स. २०७३को मदन पुरस्कार को लागि मनोनयन पाएका छन्।

Rajendra Parajuli has also been nominated for Madan Puraskar for Shukraraj Shastri ko Chasma in 2073 BS.

Books Authored by Rajendra Parajuli

Books Edited by Rajendra Parajuli

Award Nominations