Utkrishta Katha 2078's front cover

Utkrishta Katha 2078

उत्कृष्ट कथा २०७८
Paperback
Rs 550

पुस्तकको बारेमा

यो कथासंग्रह बाह्रखरी कथा लेखन प्रतियोगिता २०७८ मा उत्कृष्ट २५ मा परेका कथाहरूको संगालो हो। 

मनोजादित्य न्यौपाने प्रथम घोषित यो कथा संग्रहमा उनको कथा 'अन्तिम अतिथि',  स्वप्निल नीरव द्वारा लिखित द्वितीय कथा  'बूढो घर' र  रेणुका जिसीद्वारा लिखित तृतीय कथा 'मुडुली' सहित अन्य उत्कृष्ट कथाहरू समावेश गरिएको छ।

About the Book

The book is the collection of 25 selected stories from Baahrakhari Story Writting Competition 2078.

RELATED BOOKS