Pradip Rodan

Pradip Rodan

प्रदीप रोदन

गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदनको कर्मथलो पनि यहीँ हो । उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका छन्। उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

प्रदीप रोदनले मफलरको लागि वि.स. २०७९को Padmashree Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।

Pradip Rodan has also been nominated for Padmashree Sahitya Puraskar for Mafalar in 2079 BS.

Books Authored by Pradip Rodan

Award Nominations