Mafalar's front cover

Mafalar

मफलर
Mafalar's front coverMafalar's back cover

Hardcover

Rs 598

Delivery in 1-3 days

Released on September 24, 2022

पुस्तकको बारेमा

मफलर गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह हो।

जीवनलाई मथेर निकालिएको नौनी हो मफलर। खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

हरेकको जिन्दगीमा महाभारत घट्दैन जहाँ घट्छ, त्यहाँ एउटा गीता जन्मिन्छ ।

All Editions

9789937746649
Hardcover, 1st Edition
ISBN13: 9789937746649
FinePrint, 2022