महेशविक्रम शाह २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका हुन्। उनी नेपाल प्रहरीको सेवाबाट निवृत भएका हुन्। उनी कथाका लागि बढी कलम चलाउँछन् । उनका 'ज्याक्सन हाइट', 'अफ्रिगन अमिगो', 'सिपाहीकी स्वास्नी', 'काठमान्डुमा कामरेड' र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनले 'छापामारको छोरो'का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन्।
Mahesh Bikram Shah is a Nepali author, novelist and winner of Madan Puraskar for his book Chhapamar ko Chhoro of Nepal.Shah is now a retired policeman.
महेशविक्रम शाहले छापामारको छोरोको लागि वि.स. २०६३को मदन पुरस्कार प्राप्त गरेका छन्।
Mahesh Bikram Shah has won the Madan Puraskar for Chhapamar ko Chhoro in 2063 BS.