Luja Mathema

लुज माथेमा

लन्डन स्कुल अफ इकोनोमिक्सबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा लैङ्गिक विकास अध्ययन गरेकी लेखिका लुज माथेमाले केटाकेटी हुँदा हजुरबुवाबाट आफ्ना अनुभवहरू अनि ठूला मानिसहरूको जीवनबारे कथा सुनेपछि  मिलेको प्रेरणाबाट लेख्ने क्रम थालेकी हुन्।

Luja Mathema is from Kathmandu, Nepal. Her love for storytelling started as a child when her grandfather shared stories of his experiences. She studied International Relations and Gender Development at the London School of Economics.

 

Books by Luja Mathema