Krishna Gautam

Krishna Gautam

कृष्ण गौतम

कृष्ण गौतम  पेशाले प्राध्यापक हुन्। उनी नेपाली साहित्यमा समालोचकका रूपमा पनि प्रसिद्ध छन्। गौतमका थुप्रै समालोचनाकृतिका साथै ‘स्वर्णबिम्ब’, ‘नाच’ र ‘रानीवन’ आख्यान प्रकाशित छन् ।

कृष्ण गौतमले अद्वैतको लागि वि.स. २०८०को Padmashree Sahitya Puraskar र रानीवनको लागि ई.स. २०१७को Barsha Pustak Puraskar प्राप्त गरेका छन्।

Krishna Gautam has won Padmashree Sahitya Puraskar for Adwait in 2080 BS and Barsha Pustak Puraskar for Ranivan in 2017 AD.

Books Authored by Krishna Gautam

Awards Won