Adwait
AdwaitAdwait

Adwait

अद्वैत

Paperback
Rs 675
Genre:Philosophical Fiction
Language : Nepali
Published: January 20, 2024
Edition:1st

पछिल्लो बाहिरी पृष्ठबाट

एउटै तत्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गर्थ्यो । प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिँदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने । मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनिषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो ।