Kamal Rijal

कमल रिजाल

गोरखापत्रका पूर्वप्रधान सम्पादक कमल रिजाल पत्रकार तथा साहित्यकार हुन्। उनका ‘सुकर्म’, ‘सुदर्शन’, ‘दर्शनभित्रको दर्शन’, ‘दृष्टिभ्रम’, ‘सत्यवती’, ‘विश्वविख्यात वैदिक वैज्ञानिक’, ‘पौराणिक पात्र र मिथकहरू’ तथा ‘रत्न नीतिकथा सङ्ग्रह’ प्रकाशित छ ।

Books by Kamal Rijal