Pritha

Pritha

पृथा

Paperback
Rs 408Rs 454
Genre:Novels
Language: Nepali
Published:2018
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937708425
ISBN10:9937708427
Pages:371
Weight:283 g

पछिल्लो बाहिरी पृष्ठबाट

पृथा धार्मिक, सामाजिक, आध्यात्मिक, दार्शनिक र राजनीतिक पृष्टभूमिमा आधारित भएर लेखिएको औपन्यासिक कृति हो । उपन्यास उत्तारार्धपछि पूर्णतः राजनीतिक गतिविधिमा केन्द्रित छ । यसैले कतिलाई राजनीति प्रधान उपन्यास हो कि जस्तो लाग्न पनि सक्छ । विशेषगरी यस प्रकरणमा विगतदेखि वर्तमानसम्म नेपाललाई हेर्ने भारतीय दृष्टिकोणलाई केलाउने काम भएको छ । नेपालमाथि बृटिस औपनिवेशिक कालदेखि नै प्रत्यक्ष, अप्रत्यक्ष खेल्दै आएको भारतीय दृष्टिकोण पछिल्लो समयमा सतहमै छताछुल्ल हुन पुगेको छ । यिनै विषयवस्तुलाई समेट्ने काम गरेकोले उपन्यास राष्ट्रवादको मामिलामा कोसेढुङ्गो सावित हुने आशा गर्न सकिन्छ ।