महाभारत र रामायण लगायत पूर्वीय दर्शनको गहन रुपमा अध्ययन र अनुसन्धान गरेका डा. देवीप्रसाद सुवेदी पूर्वीय साहित्यमा पनि त्यत्तिकै रुचि राख्छन् र त्यही विषयमा कलम चलाउँछन् । नेपाली नाटकको समालोचनाको क्षेत्रमा पनि उनको विशिष्ट योगदान रहेको छ ।
डा. देवीप्रसाद सुवेदीले मनुको लागि वि.स. २०७९को Padmashree Sahitya Puraskar प्राप्त गरेका छन्।
Dr. Deviprasad Subedi has won the Padmashree Sahitya Puraskar for Manu in 2079 BS.