Rikvaidik Aradhya Deuta
Rikvaidik Aradhya DeutaRikvaidik Aradhya Deuta

Rikvaidik Aradhya Deuta

ऋग्वैदिक आराध्य देवता

Paperback
Rs 300
Genre:Religion, Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937692380
ISBN10:9937692385

पुस्तकको बारेमा

देवीप्रसाद सुवेदी
प्रकाशित कृतिदेवीप्रसाद सुवेदी, विद्यावारिधि
जन्मः वि.सं. २००५ मार्ग (इ. १९४८ नोभेम्बर) सिपानी- ९, लमजुङ
शिक्षा दर्शन शास्त्री, एम. ए. नेपाली
विशेषः 'बालकृष्ण समको सुखान्त नाट्यकारिता' विषयमा विद्यावारिधि
सेवाः प्रधानअध्यापक : अमर माध्यमिक विद्यालय खुदी, लमजुङ (२०३१-२०४१)
प्राध्यापनः त्रिभुवन विश्वविद्यालय अन्तर्गत २०४१ देखि २०६८ साल सम्म, २०६८ सालमा त्रि.वि, केन्द्रीय नेपाली विभागबाट सेवा निवृत्त

प्रकाशित कृति
हाम्रो भाषा १-५ (नेपाली पाठ्य सन्दर्भ) - २०४५
- सिपाही र जुलुस ( कथा सङ्ग्रह) - २०५५
- मेरो दैनिकीका पानामा चीन ( यात्रा संस्मरण) - २०५५ अभिव्यक्ति र विश्लेषण (समालोचना) - २०५९
- समको सुखान्त नाट्यकारिता (समालोचना) २०६४ महान् विभूति बालकृष्ण सम (जीवनी) - २०६४
- कथा विविध (कथा सङ्ग्रह) - २०६६
- नाट्य सिद्धान्त (समालोचना) - २०६९
- हिउफूलको मुस्कानमा बेलायत (यात्रा संस्मरण) - २०६९
- नेपाली शुद्धलेखन परिचय र प्रयोग (भाषा-व्याकरण) - २०७०
- वाल्मीकि र व्यास तुलनात्मक अनुशीलत (समालोचना) -२०७३
- क्यानडा स्मृतिबिम्बहरू (यात्रा संस्मरण) - २०७५
सम्पर्क
०१-४३५०७४६ (आवास) बालाजु हाईट, काठमाडौं ९८४१४०७५१९ ( सेल फोन)
Email : deviprasadsubedil@gmail.com
​​​​​​​पोस्ट बक्स : २०८८६ बालाजु, काठमाडौं