बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटा दर्शन र सिद्धान्तमा रुचि राख्छन् । त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका उनी अहिले एक अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वदायी भूमिकामा क्याम्बोडियामा कार्यरत छन् । उनले दुई दशकदेखि समाज, साहित्य र राजनीतिमाथि लेख्दै आएका छन् ।
विष्णु सापकोटाले अडिएका पाइलाको लागि वि.स. २०८०को Padmashree Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।
Bishnu Sapkota has also been nominated for Padmashree Sahitya Puraskar for Adiyeka Paila in 2080 BS.