Bijaya Hitan

Bijaya Hitan

विजय हितान

विजय हितान ब्रिटिस गोर्खा पल्टनबाट अवकाशप्राप्त लाहुरे हुन् । उनले बेलायतको युनिभर्सिटी अफ ग्रिनवीचबाट वातावरण विषयमा स्नातकोत्तर गरी त्यहीं वातावरण विज्ञका रूपमा कार्यरत छन् । पर्यावरण साहित्य अभियन्ताका रूपमा परिचित हितानको ‘बिछोडअघिको रात’, ‘वाग्मती ब्लुज’ कवितासंग्रह, ‘थकित पृथ्वी’ कथासंग्रह, ‘इको उत्सर्जन’ निबन्धसंग्रह, ‘जयबहादुर हितानमगर : व्यक्तित्व कृतित्व’ लगायत कृति प्रकाशित छन् ।

विजय हितानले लाहुरेको रेलिमाईको लागि वि.स. २०७९को Araniko Antarashtriya Puraskar प्राप्त गरेका छन्।

Bijaya Hitan has won the Araniko Antarashtriya Puraskar for Lahureko Relimai in 2079 BS.

Books Authored by Bijaya Hitan

Books Edited by Bijaya Hitan

Poems by Bijaya Hitan

Awards Won