Til Bikram Nembang Limbu, popularly known as Bairagi Kaila is a senior litterateur of Nepal.
तिलविक्रम नेम्बाङ (साहित्यिक नाम: वैरागी काँहिला, जन्म: बि. सं. १९९६ साउन २५) नेपाली साहित्यका मूर्धन्य साहित्यकार हुन् । उनी बि. सं. २०६६ देखि बि. सं.२०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपति थिए।
बैरागी काइँलाले बैरागी काइँलाका सङ्कलित कविताको लागि वि.स. २०३१को Sajha Puraskar प्राप्त गरेका छन्।
Bairagi Kainla has won the Sajha Puraskar for Bairagi Kainla ka Sankalit Kavita in 2031 BS.