Genre: | Poetry |
---|---|
Language: | Nepali |
Edition: | 1st |
Hardcover | |
Origin: | Nepal |
ISBN13: | 9789937705066 |
ISBN10: | 9937705061 |
Pages: | 264 |
Weight: | 300 g |
काइँलाको आयामिक कविताको भाषा (छोटोमा, उहाँको आयामिक भाषा) हेर्न, पहिले भन्नपर्छ : उहाँका आयामिक कविताहरूका बनोट र बुनोट दुवै घनवादिक (क्युबिस्टिक) छन्, सांश्लेषिक (सेन्थेटिक) घनवादीय । घनवादमा विवेचनात्मक बौद्धिकता निहित हुन्छ र छ उहाँका कवितामा र भाषाको लेखनमा पनि । तर छ अत्याधिक सौन्दर्यात्मक र सांवेदनिक (सिन्सोरिअल) मिथक, प्रतीक, साङ्केतिकता, रूपकता, बिम्बादिको सघन संयोजन छ उहाँको काव्यिक भाषाको वैशिष्ट्य | कविका बोध र भावका 'वस्तुपरक सहसम्बन्धक (अब्जेक्टिभ कोरेलेटिभ) छन् ती ।
- इन्द्रबहादुर राई
Mobile Apps
Contact