अनेकौँ पटक
फर्किनुपरे नि भुस्याहासरी
ढिम्किन नछाड्नु थिएछ एम्बेसी गेट
हुतिहारा बनिदिएर
लुरुलुरु पछि लाग्नु थिएछ चोरबाटो
दिनैपिच्छे नमस्कार गर्नु थिएछ-
सहोदर आदरणीयलाई झैँ
कुनै टपरटुइयाँ दलाललाई !
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.