सिन्धुलीय कवि, लेखक तथा कथालिका आख्यान पत्रिकाका सम्पादक पनि हुन्।
प्राेल्लास सिन्धुलीयलाई भग्न भैरवको लागि वि.स. २०८०को लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार र भग्न भैरवको लागि वि.स. २०७९को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Prollaas Sindhuliya has been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Bhagna Bhairav (2080 BS) and Padmashree Sahitya Puraskar for Bhagna Bhairav (2079 BS).