मेरा आँखाबाट
फैलिरहेछ आमाको मायालु सम्झनाजस्तो
घामको किरण
जो टल्किरहेछ हरियाली पात–पातमा
यो प्रेमको हरियो गहिराइ तिम्रैलागि हो
साँची राख
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.