'योगमाया' उपन्यास' अब चाँडै नै नाट्य स्वरुपमा

निलम कार्की निहारिकाद्वारा लिखित 'योगमाया' उपन्यास एक धार्मिक अभियन्ता तथा महिला अधिकारकर्मी 'योगमाया न्यौपाने' को बारेमा हो।  भोजपुरमा जन्मिएकी योगमायाले (१८६०-१९४१ ) राणा शासन विरुद्ध लडेके थिईन। अब छिट्टै नै यस उपन्यास माथि नाटक बन्दै छ जसको नाट्य परिमार्जन तथा निर्देशन टंक चौलागाईले गर्ने छन्। नाटक येहि आउदो जेठ २४ गते देखि असार १६ सम्म गोठाले नाटकघर, शिल्पी थिएटरमा हुने छ।