महेश थापाद्वारा लेखित "मरीचिका" प्रधानमन्त्री द्वारा सार्वजनिकारण हुने।

महेश थापाद्वारा लेखित कथासङ्ग्रह मरीचिका यही चैत्र २२ गतेका दिन ठीक ११ बजे बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री द्वारा सार्वजनिकारण गरिदैछ । किताब सार्वजनिकारण क साथ साथै अन्तर संवाद पने हुनेछ ।