मैदारो अब छिटै बजारमा

कवि भूपिन खड्काको नयाँ उपन्यास ‘मैदारो’ यही चैत ३० गते विमोचन हुदैछ। भूपिनले  आफ्नो जन्मदिन पारेर सो उपन्यास विमोचन गर्न लागेका हुन। उपन्यास बुकहिल पब्लिकेसन काठमाडौंले प्रकाशित गरेको हो। यस उपन्यासले एउटा चित्रकारको प्रेमकथा समेटको छ। खड्काले यस उपन्यासको लेखन फरक शैलीको भएकोले पाठकमाझ लोकप्रिय बन्ने आशा व्यक्त गरेका छन्। 

Poet  Bhupin's novel 'Maidaaro' going to release on Chaitra 30.