मैदारो अब छिटै बजारमा

March 29, 2019

मैदारो अब छिटै बजारमा

कवि भूपिन खड्काको नयाँ उपन्यास ‘मैदारो’ यही चैत ३० गते विमोचन हुदैछ। भूपिनले  आफ्नो जन्मदिन पारेर सो उपन्यास विमोचन गर्न लागेका हुन। उपन्यास बुकहिल पब्लिकेसन काठमाडौंले प्रकाशित गरेको हो। यस उपन्यासले एउटा चित्रकारको प्रेमकथा समेटको छ। खड्काले यस उपन्यासको लेखन फरक शैलीको भएकोले पाठकमाझ लोकप्रिय बन्ने आशा व्यक्त गरेका छन्। 

Poet  Bhupin's novel 'Maidaaro' going to release on Chaitra 30.


Latest News

काठमाडौंको नेपथ्य साँझले दोलखामा स्कुल भवन

Feb. 18, 2020

नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुनेगर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु । तर, आगामी फागुन १७ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना

Nepalaya to publish Durga Karki’s debut book ‘Kumari Prashnaharu’

Feb. 13, 2020

The new team at Publication nepalaya has been working for creating a fresh catalog for the year 2020 and they are now ready with 4

नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

Feb. 13, 2020

पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित