Maidaro

Maidaro

मैदारो

Paperback
Rs 410Rs 456
Genre:Novels
Language: Nepali
Published:2019
Paperback
Origin:Nepal
ISBN13:9789937931243
ISBN10:993793124X
Dimensions:5.0 x 7.7 x 0.9 inches
Weight:273 g

About the Book

विभेदले कोरेको समाजको अनुहार-चित्र कस्तो हुन्छ?  कस्तो हुन्छ दलनको रङ ? प्रताडनामा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरुको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वन्चनाको क्यानभासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथामात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो।

सस्पेन्स र चामत्कारिक शैलीमा सामाजिक यथार्थलाई बुन्न प्रयोग गरिएको काल्पनिक उडान र शिल्पका लागि यो उपन्यास सदा सम्झिइनेछ।