छुदेन काविमोको वर्षान्तको कोसेली "फातसुङ"।

"फातसुङ" लेप्चा शब्द हो, यसको अर्थ- माटोको कथा मत्लब धरती को कथा हुन्छ । यो कथा दार्जीलिङका निम्ती लड्ने दर्जनौँ युवाको कथा हो, जस्को सपना हराएकाछन । ठेट दार्जीलिङको लवज्मा लेखिएको फात्सुङ जातिय पहिचान का लागी गरिएको आन्दोलन चियाउने एउटा सुन्दर आँखीझ्याल हो ।