Memorial event of Binaya Kasaju and Book launch

Memorial event of Binaya Kasaju and Book launch

Organized by बालवाङ्मय तथा अनुसन्धान केन्द्र

Time
4:15 AM
Venue
Kathmandu

नेपाली बाल वाङ्मयका साहित्यकार विनय कसजूको निधन भएको एक वर्ष पुगेको दिन २०७७ मंसीर १० मा स्मृति कार्यक्रम सम्पन्न गरियो ।बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमोद प्रधानद्वारा सम्पादित स्मृतिमा विनय कसजू, डा. पुष्करराज भट्टद्वारा सम्पादित विनय कसजूका लघुकथाः सिर्जना र विवेचना एवम् विजयराज आचार्यद्वारा लिखित पुस्तिका विनयशील विनयको विमोचन गरिएको थियो ।

Vinay Kasaju,'s  memorial program was held by Nepal Children's liteeratur academy. In the program, Vinay Kasaju's Short Stories: written by Vijay Raj Acharya was launched.