फाइनप्रिन्ट फिभर: घुम्ती साहित्य उत्सव

फाइनप्रिन्ट फिभर: घुम्ती साहित्य उत्सव

Time
११:०० देखि ६:०० बजेसम्म
Date
२०८२ कात्तिक १, शनिबार
Venue
नारायणी कला मन्दिर, नारायणगढ, चितवन

सम्पूर्ण पाठक र पुस्तक प्रेमीहरुलाई कार्यक्रममा हार्दिक निमन्त्रणा ।

स्थान : नारायणी कला मन्दिर, नारायणगढ, चितवन 
मिति : २०८२ कात्तिक १, शनिबार
समय : ११:०० देखि ६:०० बजेसम्म

सत्र समय
चमेलीको फूल बैजनी रुमाल : सुबिन भट्टराईसँग मिमांशा ढुंगेल   १२-१२:४५
नदी र समुद्रको यात्रा : जीवा लामिछाने र रमेश भुसाल १२:४५-१:३०
२१ ज्ञानिका : ददि सापकोटासँग अमर न्यौपाने  १:३०- २:१५
चियाको कथा - उरमाल : छुदेन काविमोसँग सामना पहाड३:००-३:४५
स्वस्पर्शको स्पर्श : डा. नवराज केसीसँग जीवन क्षेत्री ३:४५-४:३०
महाभारा र सिमसारा : बसन्त बस्नेतसँग रञ्जना लिम्बु ४:३०-५:१५
युगदेखि युगसम्म : राजेश हमालसँग भूपिन  ५:१५-६:००

प्रवेश नि: शुल्क