Organized by KitabKiro
विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्दैछ ?
यस विषयमा छलफल तथा टीकाराम रेग्मीको पुस्तक 'उज्यालोतिर'को लोकार्पण समारोह
वक्ताहरू : प्राडा मनप्रसाद वाग्ले, प्राडा विद्यानाथ कोइराला, डा काशीराज पाण्डे, डा मिनाक्षी दहाल
सहजकर्ता : रोश्ना सुब्बा
मिति: पुस १७, २०७८
स्थान : होटेल हार्दिक, बागबजार
समयः दिउँसो १ बजे