Book Release - Mukul Dahal's 'Ek Astitwa Aalap'

Book Release - Mukul Dahal's 'Ek Astitwa Aalap'

Time
दिउँसो १:३० बजेदेखि
Date
२०८२ कात्तिक ३ गते सोमबार (लक्ष्मीपूजा)
Venue
शिल्पी थिएटर, बत्तीसपुतली, काठमाडौं

मुकुल दाहालद्वारा लिखित कविता सङ्ग्रह 'एक अस्तित्व आलाप' लोकार्पण समारोहमा हार्दिक निमन्त्रणा गर्दछौं ।

स्थानः शिल्पी थिएटर, बत्तीसपुतली, काठमाडौं 
मितिः २०८२ कात्तिक ३ गते सोमबार (लक्ष्मीपूजा) 
समयः दिउँसो १:३० बजेदेखि