पुस्तक विमोजनः
कोष जीवन पछिको जीवन
फाइन प्रिन्ट द्वारा प्रकाशित मेरो नयाँ पुस्तकः कोष जीवन पछिको जीवन, सोनाम ल्होसारको शुभ दिनमा समता स्कूलका जन्मदाता उत्तम सजेल बाट बिमोचन हुने कार्यक्रममा यहाँ कोउपस्थितिको लागि अनुरोध गर्न चाहान्छु।
मितिः माघ १२ मंगलवार तदअनुसार फेब्रअरी ५, २०१९
स्थानः माया म्यानोर बुटिक होटेल, हात्तिसार, काठमाण्डौ
समयः बिहान ११ बजे
भवदीयः कर्ण शाक्य