Organized by Phoenix Books
विश्व कुइँकेलको प्रथम कथा सङ्ग्रह 'सुगन्धपुर'को लोकार्पण कार्यक्रम !
स्थान : कुञ्ज थिएटर मिति : २०७८ कात्तिक १३ गते, शनिबार समय : दिउँसो २:०० बजे
वक्ताहरू डा. खगेन्द्र लुइँटेल, राजन मुकारुङ डा. सचिन घिमिरे, विना थिङ