Book Launch : Mochan by Tulasi Acharya

Book Launch : Mochan by Tulasi Acharya

Organized by Phoenix Books

तुलसी आचार्यकृत उपन्यास "मोचन"को विमोचनमा हार्दिक निम्तो !

स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, लाइब्रेरी हल

मिति : २०७८/६/१६ शनिबार

समय : दिउँसो १:०० बजे

प्रस्तोताहरू

टिकाराम यात्री, महेश पौड्याल, ज्ञानु अधिकारी, सरोज घिमिरे