Organized by Shikha Books
शंकर तिवारीद्वारा लिखित पुस्तक "कसले सुधार्छ कांग्रेस?" को लोकार्पण समारोह
वक्ताहरू
गगन थापा, बद्री पाण्डे, पुरञ्जन आचार्य, निमा गिरी
स्थान : प्रज्ञा प्रतिष्ठान, कमलादी, पुस्तकालय भवन
मिति : २०७८ मंसिर २१
समय : दिउँसो २ बजे