Book Launch: Haribahadur by Hari Bansha Acharya

Book Launch: Haribahadur by Hari Bansha Acharya

Organized by FinePrint

Details

कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यमा हरिवंश आचार्यको पुस्तक "हरिबहादुर" विमोचन समारोह !

मिति : २३ बैशाख, २०७४, शनिबार 
समय : ०३ :०० बजे 
स्थान : डबली, नेपाल प्रज्ञा प्रतिष्ठान