Book Discussion on Sanjeev Pokharel's "Ek Ani Shunya"

Book Discussion on Sanjeev Pokharel's "Ek Ani Shunya"

Organized by Readers Hub

सन्जीव पोखरेल सँग दर्शन चिन्तन

सञ्जीव पोखरेल समसामयिक, राजनीतिक तथा सामाजिक विषयमा सरोकार राख्ने लेखक हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत एमए र एमफिल तहमा लामो समय अध्यापन गर्नुभएका पोखरेल, अन्तर्राष्ट्रिय विकास साझेदारीका क्षेत्रमा पनि संलग्न हुनुहुन्छ ।


स्थान : रिडर्स हब, कौशल्टार भक्तपुर
मिती : २०७८, पुष १८ ( २०२२ जनवरी २), बिहान ११ बजे