मालिका केशरीद्वारा लिखित उपन्यास 'दुङाल'को अन्तरक्रिया कार्यक्रम !

वक्ता :
प्रा. डा. रमेश ढुङ्गेल
विपुल पोखेल, अध्यक्ष, नेपाल पत्रकार महासंघ 
मोहोना अन्सारी, पूर्व आयुक्त, राष्ट्रिय मानवअधिकार आयोग
राजकुमार बानियाँ, पत्रकार
टि.एन. भट्ट, उप-प्राध्यापक
टासी छिरिङ, पाठक

मितिः २०७८ कार्तिक १२, शुक्रबार
स्थानः नेपाल पत्रकार महासंघ, संचारग्राम, सिनामंगल
समयः ठिक २:०० बजे