Book Discussion - Bhuinkhat by Mahesh Bikram Shah at Nepalgunj

Book Discussion - Bhuinkhat by Mahesh Bikram Shah at Nepalgunj

Time
02:00 PM
Date
Saturday, March 24, 2018
Venue
Hotel Kitchen Hut Nepalgunj

मदन पुरस्कार विजेता 'छापामारको छोरो' जस्ता चर्चित पुस्तकहरूका सर्जक वरिष्ठ कथाकार महेशविक्रम शाहको सातौं कथाकृति 'भुइँखाट' माथिको विमर्श कार्यक्रम ।

आयोजकः हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँके
मितिः शनिबार, १० चैत्र, २०७४
समयः दिउँसो २ बजे 
स्थानः होटल किचन हट, कारकाँदो, नेपालगन्ज