Mahesh Bikram Shah

महेशविक्रम शाह

महेशविक्रम शाह २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका हुन्। उनी नेपाल प्रहरीको सेवाबाट निवृत भएका हुन्। उनी कथाका लागि बढी कलम चलाउँछन् । उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्।  उनले 'छापामारको छोरो'का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन्।

Mahesh Bikram Shah is a Nepali author, novelist and winner of Madan Puraskar for his book Chhapamar ko Chhoro of Nepal.Shah is now a retired policeman.

Books

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode