Organized by Shailee Theatre, Kitab Yatra and Techcare Softwares and Research Center
Shailee Theatre र Nepal Academy of Music & Drama को संयुक आयोजनामा भैरहेको कार्यक्रम हो शैली संवाद । यस कार्यक्रममा नेपाली नाट्य, साहित्य र कला क्षेत्रमा अविस्मरणीय योगदान दिदै आउनु भएका श्रस्ताहरु संग भलाकुसारी हुँदै आएको छ ।
बिगत निकै लामो समय देखि नेपाली कला र सृजनाको क्षेत्रमा निरन्तर जिवन अर्पण गरिरहनु भएको शर्मा अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुहुन्छ ।
यो विशेस अन्तरक्रिया कार्यक्रममा, हामी हरिहर सर को नेपाली कला क्षेत्रमा काम गर्दा को अनुभव, भोगाइ अनि उहाले देखेको भविस्य केन्द्रित रहेर भला कुसारी हुनेछ।