Yug Dekhi Yug Samma's front cover

Yug Dekhi Yug Samma

युगदेखि युगसम्म: जीवन, सिनेमा र समाज
Yug Dekhi Yug Samma's front coverYug Dekhi Yug Samma's back cover

Paperback

Rs 848

Delivery in 1-3 days

Paperback

Rs 848

Delivery in 1-3 days

Paperback

Rs 848

Delivery in 1-3 days

Paperback

Rs 848

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

फिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म
पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् ।
‘महानायक’को उपाधि र बेला–बेला यसमाथि आउने प्रश्नहरुबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।

All Editions

Paperback
FinePrint, 2025
9789937790680
Paperback
ISBN13: 9789937790680
FinePrint, 2025
Paperback
FinePrint, 2025
Paperback
FinePrint, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.5
October 14, 2025

PP
Pratik Piya
October 11, 2025