Yuddha Saundarya Chintan

युद्ध सौन्दर्य चिन्तन


Paperback
Rs 1000
Send as Gift!
Genre: Non-fiction
Language: Nepali
Published: March 25, 2023
Edition: 1st

Paperback

Pages: 656

पुस्तकको बारेमा

‘युद्ध सौन्दर्य चिन्तन’ युद्ध दर्शनको अर्को नाम हो ।

‘मानव सभ्यताको दर्पण’का रूपमा प्रस्तुत गरिएको ग्रन्थमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन्।