Yo Machineko Shahar Ho

Yo Machineko Shahar Ho

यो मेशिनको शहर हो
Edited by Parajit Pomu, Translated by Mohan Karki, Ki Ju Li

Paperback

Currently not available.

Request this book

पुस्तकको बारेमा

‘यो मेशिनको शहर हो’ नामक प्रकाशित काव्यमा ३५ कविका दुईदुई कविता गरी ७० कविता समाविष्ट छन् । कृतिमा सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायतका कविता समाविष्ट छन् ।

युरेशिया कल्चरल फोरम दक्षिण कोरियाले प्रकाशन गरेको सो कृतिको सम्पादन नेपाली कवि पराजित पोमुले गरेका हुन् । ती कविता कोरियाली भाषामा  मोहन कार्की(नेपाल) र कि जु लि(दक्षिण कोरिया)ले संयुक्तरुपमा अनुवाद गर्नुभएको हो । सङ्ग्रहमा कोरियाको औद्योगिक क्षेत्रमा उठ्ने गरेको सामाजिक समस्याका साथै अन्य विषयमा  लेखिएका कविता राखिएका छन् ।

All Editions

Paperback
Eurasia Culture Forum South Korea

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review