Paperback

Rs 225

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

मानव सभ्यताको मुन्दुमी कथामा पारुहाङ प्रेम र बदलाको राग बोकेर बाँच्छन् । अहिलेको समयका कवि पारुहाङ पनि प्रेमर मूर्छनाको राग अलाप्छन् आफ्ना सबैजसो कविताहरूमा । पहिचान र देशका जल्दोबल्दो अन्य मुद्दामा यदाकदा बोले पनि उनका अधिकांश कविताहरूमा प्रेमकै ध्वनि हावी छ । भूमिगत भए बसेका यादहरूमा अल्झेका सासहरूको उल्झन, छातीमा हरपल भकुन्डो खेल्न आइपुग्ने उकुसमुकुस, सौतालु बनेर बिझाउन आइपुग्ने रात सबैसबैको धड्कन सुन्न सकिन्छ उनका कविताहरूमा । प्रेमको खुसी र प्रेमपीडाहरूको मादकता पारुहाङका कविताहरूको मुख्य विशेषता हो।
-सरस्वती प्रतीक्षा

 

All Editions

Paperback
Book World

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review