Delivery in 1-3 days
तीन वटै परिवारको पृष्ठभूमि, सोच र व्यवहार फरक छ । बेझुकोभ परिवारका सदस्यहरू धनी छन् तर उनीहरू एक अर्कालाई रुचाउन्नन् । रोस्तोभहरू खुसी र सन्तुष्ट परिवार हुन् । उनीहरू निक्कै हाँस्छन्, रमाउँछन् र आफ्नो खुसी अरूसँग बाँड्छन् । बोल्कोन्स्कीहरू अलि बौद्धिक छन् तर आपसमै मस्त छन् । यसैले उनीहरू स्वार्थी छन् र बाहिरका मानिसप्रति सकारात्मक छैनन् । सबैजसो समाजमा यी तीनै प्रकारका मानिसहरू भेटिन्छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review