Delivery in 1-3 days
युद्ध र शान्ति विश्वका उत्कृष्ट उपन्यासहरूमध्ये एउटा हो । यसमा शासक खानदानका तीन सामन्त परिवार- बेझुकोभ, रोस्तोभ र बोल्कोन्स्की परिवार- युद्धभन्दा पहिले, पहिलो युद्धको बेलामा, पहिलो र दोस्रो युद्धको बीचको समयमा र दोस्रो विश्वयुद्धमा कसरी फेरिए भन्ने कथा छ । सारमा, युद्ध र शान्तिको समयमा यी परिवारहरूको व्यवहार कस्तो भयो भन्ने कथा हो यो।
सबै योद्धाहरूमध्ये सबैभन्दा बलिया दुइटा योद्धा छन् : समय र धैर्य ।
- लियो टाल्सटाय (युद्ध र शान्तिबाट)
सबै जना संसार बदल्न चाहन्छन्, तर आफूलाई बदल्न कोही पनि चाहन्न ।
- लियो टाल्सटाया (युद्ध र शान्तिबाट)
संसारमा जति वटा कपाल छन् उति वटा मन छन् भन्ने साँचो हो भने मेरो विचारमा संसारमा जति वटा मुटु छन् उति प्रकारका प्रेम छन् ।
- लियो टाल्सटाय (युद्ध र शान्तिबाट)
Your review helps others make informed decisions
Click on a star to start your review