E-book

Rs 155

Paperback

Rs 450

Delivery in 1-3 days

"नेपाली माओवादी सङ्ग्राम, ऐतिहासिक एउटा ठूलो घटनालाई साहित्यिक लेखनले पाठकवर्गसमक्ष सहज रूपमा प्रस्तुत गरिएको प्रशंस्य कार्य हो— युग पाठक लिखित उर्गेनको घोडा ।"

– इन्द्रबहादुर राई

"सशस्त्र द्वन्द्वलाई आधार बनाएर जति कृति लेखिएका छन्, तिनीहरूमध्ये उर्गेनको घोडा विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसाए । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।"

– डा. बाबुराम भट्टराई

All Editions

9789937746311
Paperback
ISBN13: 9789937746311
FinePrint, 2017
9789937866606
Paperback, 1st Edition
ISBN13: 9789937866606
FinePrint, 2009

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review