Umihotaru's front cover

Umihotaru

उमिहोतारु
Umihotaru's front coverUmihotaru's back cover

Paperback

Rs 300

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

जापानी शब्द 'उमिहोतारु' को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी । तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ। जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति र यायावरीय विषयवस्तुको साधारणीकरणका कारण पनि यो आफैमा सूचनामूलक र ऐतिहासिक बनेको छ । नेपाली नियात्रा परम्परामा यसले समेटेका विषयवस्तु, स्थानीय रङ र ऐतिहासिक तथा सांस्कृतिक झाँकीहरू निश्चय नै अतुलनीय छन् । अगिल्ला तीन नियात्रासङ्ग्रह जस्तै यस नियात्रासङ्ग्रहभित्रका एक्काइस नियात्राहरूले पनि उँचाइ कायम राख्नेछन् ।

All Editions

9789937772952
Paperback, 1st Edition
ISBN13: 9789937772952
Bhundipuran Prakashan, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review