Ullu Raja

Ullu Raja

उल्लु राजा: र अन्य कथा

Paperback
Rs 179Rs 199
Genre:Children, Story for Children
Language: Nepali
Paperback
ISBN13:9780976773665
ISBN10:097677366X

पछिल्लो बाहिरी पृष्ठबाट

साठीको दशकदेखि सिर्जनामा निरन्तर समर्पित विष्णुकुमार मूलतः बाल अभिरूचिलाई विशेष ध्यान दिई रचना सिर्जना गर्ने एक सचेत लेखक हुन् । मनोरञ्जनप्रधान बालकथा लेखनमा उनको बलियो पकड छ । कथाका पात्रहरूमा उनी आफ्नो बाल्यकाल खोजिहिंड्छन् । उनका बालकथामा मान्छेमात्र नभई खोलानाला वनजङ्गल, बिहान उदाउने सूर्यको कलिलो किरण, शीत टल्किएका दुबोमा खुसीले उफ्रिने जगली जनावरहरू पात्रका रूपमा आउँछन् । उनको अनुवादमा पनि राम्रो दख्खल छ । हालसम्म उनका कथा, चित्रकथा, नाटक तथा अनुवाद गरी ८० भन्दाबढि बालपुस्तक प्रकाशित छन् ।