Currently not available.
Contact us for further queries.जीवन जोगाउन र लक्ष्य भेटाउन सङ्घर्ष गर्दागर्दै पनि अस्तित्त्व कायम गर्न नसकेका तमाम युवाहरुको छटपटीको कथा बुनिएको उपन्यास हो उल्झन। यहाँको पात्रहरु एकातिर युद्द विभीषिका, गरिबी र प्रकोपको उल्झनमा र अर्कोतिर प्रेम, समाज र संस्कारको उल्झनमा फसेका छन्। अचेल बहुसङ्ख्यक युवाहरु किन पलायनतर्फ उन्मुख भएका छन् भन्ने सन्दर्भलाई फरक-फरक पात्रको फरक-फरक मनोदशाबाट नियालिएको छ। यो उपन्यासको हरेक परिवेश, कथा र जीवन भोगाइलाई प्रत्येकले आ-आफ्नै ढङ्गले अनुभूत गर्न सक्नेछन्।
Your review helps others make informed decisions
Click on a star to start your review