Uljhan

Uljhan

उल्झन

Paperback
Rs 315 Rs 350
Currently not available.
Contact us for further queries.
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937918602
ISBN10:993791860X

पछिल्लो बाहिरी पृष्ठबाट

जीवन जोगाउन र लक्ष्य भेटाउन सङ्घर्ष गर्दागर्दै पनि अस्तित्त्व कायम गर्न नसकेका तमाम युवाहरुको छटपटीको कथा बुनिएको उपन्यास हो उल्झन। यहाँको पात्रहरु एकातिर युद्द विभीषिका, गरिबी र प्रकोपको उल्झनमा र अर्कोतिर प्रेम, समाज र संस्कारको उल्झनमा फसेका छन्।    अचेल बहुसङ्ख्यक युवाहरु किन पलायनतर्फ उन्मुख भएका छन् भन्ने सन्दर्भलाई फरक-फरक पात्रको फरक-फरक मनोदशाबाट नियालिएको छ। यो उपन्यासको हरेक परिवेश, कथा र जीवन भोगाइलाई प्रत्येकले आ-आफ्नै ढङ्गले अनुभूत गर्न सक्नेछन्। 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode