Ujyalotira

उज्यालोतिर

Paperback
Rs 199

पछिल्लो बाहिरी पृष्ठबाट

लेखनसीप छ, श्रम छ, मन छ त्यसैले मिठो कथा बुनिएको छ । तान मिलेका सुन्दर स्कूलजस्ता छन् स्वप्निलका कथाहरु । शब्दलाई मज्जाले खेलाएकी छिन् । त्यसैले त पटक्कै पट्यार लादैन उनको कथा पढ्दा ।
-नीलम कार्की 'निहारिका’

नारी भावनामाथि मनोविश्लेषण गरिएको कथाकार स्वप्निल नीरवको यो कथा सङ्ग्रहमा प्रेमलाई हेर्ने दृष्टिकोणको दायरा फराकिलो बनाउने काशिस गरिएको छ । यिनको यही दृष्टिकोणले कथामा प्राण भरेको छ, भन्न मलाई कुनै सङ्कुचन बोध भएन र यही कथा सङ्ग्रहले यिनलाई एउटा सफल कथाकारको रुपमा उभ्याउने छ ।
-रमेश कँडेल