Paperback

Rs 300

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो कृति पठनीय छ, भाषा र प्रस्तुतिको लागि विशेष गाउँमा भोगिएको चारदशक लामो सुख-दुःख भय हर्षको लागि यो लिम्बू भाषाको स्थानीय टोन 'छाडिटोपल्छन्' भनि पठाएँ', जस्ता लिम्बू भाषा प्रभावित धेरै शब्द छन । लिम्बू संस्कतिका सेवारो जस्ता थुप्रै शब्द छन् । यसले गर्दा नै कृतिमा बडो मौलिक मिठास आउँछ । लिम्बूको बोली यस्तो हुन्छ भन्ने उनलाई पनि थाहा छ । एक लिम्बूनी पात्रको बोली सुनेर उनी भन्छन- एउटा दस्तावेज हो । आफ्नै गाउँका यथार्थ घटनालाई पठनीय कृतिमा रुपान्तरित गरेको छ।
- डा. गोविन्दराज भट्टराई

कस्तो मिठो लेखेको ! अझ उनले गरेको बाटोको वर्णन पढ़नभयो भने तपाई मक्ख पर्नुहुन्छ । साङरुम्बाबाट लारुम्बा अनि लारुम्बाबाट साङरुम्बासम्मको बाटो वर्णनमा तपाई लेखकसँग डराउनु हुन्छ, रमाउनु हुन्छ, तर्सिनु हुन्छ, झस्किनु हुन्छ र लेखकको जस्तै तपाईंको मुटु पनि च्यूँ च्यूँ हुन्छ, तर जिन्दगी यति शान्त र सुमधुर कहाँ हुन्छ र ! उपन्यासकार फेरि एउटा घनिभूत अँध्यारोमा हराउँछन् । 'घरी सेनाले माओवादी मार्ने, घरी माओवादीले सेना मार्ने । अनि तिनका बिचमा परेर सर्वसाधारण जनता मर्ने ।' माओवादीहरुले कति पुस्तासम्म प्रष्टिकरण दिइरपर्ने हो थाहा छैन किनभने नेपाली इतिहासका थोरै रक्तरंजित अध्यायहरुमा सबैभन्दा विनासकारी अध्याय 'माओवादी जनयुद्ध' कै नाममा जान्छ ।
-प्रदीप नेपाल

 

All Editions

9789937593946
Paperback
ISBN13: 9789937593946
Oriental Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review